काठमाडौं । नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभा तथा निर्बाचनमा माेहन निरौला अध्यक्ष पदमा निर्बाचित हुनु भएकाे छ ।
उहाँले लामो समय फिल्म क्षेत्रमा रहि पेसा लाई राम्रो सङ निङ्गाल्न्नु भएकाे र निर्देशन समेत गरि धेरै सिरियल निर्माण गरि सक्नु भएकाे छ ।
निरौलाले चलचित्र क्षेत्रको बृहत बिकास बिस्तार र पेशागत सुरक्षाको लागि थप सक्रियताका साथ काम गर्छु भन्ने अठोट समेत गर्नु भएकाे छ ।
नेपाल चलचित्र कलाकार संघमा विभिन्न पदमा रहि कलाकारको हकहितको लागि दिलो ज्यान दिई लागि परि रहने व्यक्तित्व आज अध्यक्ष पदमा निर्वाचित भए सगै चलचित्र संघमा इमान्दार व्यक्तिकाे आगमनले खुसि छाएकाे छ ।
त्यस्तै,बरिस्ठ उपाध्यक्षमा कविता गेलाल उपाध्यक्ष - शिवहरी नेपाल बैरागी, महासचिव सविन श्रेष्ठ, सचिव- रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटवाल, सह-कोषाध्यक्ष पवित्रा आचार्य, सदस्यहरु शितल केसी, गोपाल ढकाल छन्दे उद्वव भट्टराई पवन केसी नम्रता खरेल पुकार भट्टराई रन्जना खड्का खुश्बु सरिता राधोपाध्याय रोशन श्रेष्ठ समीर लामा रहनु भएकाे छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


