Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दाङ देउखुरीमा जङ्गली जनावरको २० किलो सुकुटीसहित १ जना पक्राउ


ग्लोबल पाना
बुधबार, चैत ८ २०७९
  • 230
    SHARES

  • images
    दाङ देउखुरीमा जङ्गली जनावरको २० किलो सुकुटीसहित १ जना पक्राउ

    दाङ । दाङको देउखुरीबाट जङ्गली जनावरको २० किलो सुकुटीसहित हिजाे मङ्गलवार एक जना पक्राउ परेका छन् ।

    images
    images
    images

    राजपुर गाउँपालिका-७ का ४९ वर्षीय कमानसिंह विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    पक्राउ परेका विकलाई जङ्गली जनावरको २० किलो सुकुटीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ