Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति पौडल पुगे गाेरखा


ग्लोबल पाना
आइतबार, चैत १२ २०७९
  • 216
    SHARES

  • images
    राष्ट्रपति पौडल पुगे गाेरखा

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल शुक्रबार गोरखा पुगेका हुन् ।

    images
    images
    images

    उनले प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गरेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ