Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सरकार विस्तार पछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री


ग्लोबल पाना
शुक्रबार, चैत १७ २०७९
  • 199
    SHARES

  • images
    सरकार विस्तार पछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका छन्।

    images
    images
    images

    शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । “आज मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिन्छ।

    यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निणर्यहरू गर्नेछु,“ प्रधानमन्त्री प्रचण्डले भने ।

    सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीहरूलाई आग्रह गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ