Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एकीकृत समाजवादीको प्रमुख सचेतकमा चौधरी चयन


ग्लोबल पाना
सोमबार, चैत २० २०७९
  • 197
    SHARES

  • images
    एकीकृत समाजवादीको प्रमुख सचेतकमा चौधरी चयन

    काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ ।

    images
    images
    images

    सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ