Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

माझिटारबाट लागुऔषध सहित १ जना पक्राउ


ग्लोबल पाना
मंगलबार, चैत २१ २०७९
  • 197
    SHARES

  • images
    माझिटारबाट लागुऔषध सहित १ जना पक्राउ

    सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४६ ग्रामसहित काठमाडौं तारकेश्वर बस्ने २२ वर्षीय राजा खडकालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ९१३४ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ