Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली सेनाले खुलायो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)


ग्लोबल पाना
शुक्रबार, चैत २४ २०७९
  • 205
    SHARES

  • images
    नेपाली सेनाले खुलायो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

    काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाले प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिय तथा विल्लादार पदहरूमा दरखास्त आह्वान गरेको हो।

    images
    images
    images

    आज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो ।

    खुला तथा समावेशी प्रतियोगिताबाट नर्सदेखि पुजारीसम्म पदपूर्ति गर्न सेनाले इच्छुकबाट दरखास्तसमेत मागेको छ।आजदेखि २०८० वैशाख २४ गतेसम्म फारम बुझाउने समय दिइएको छ।

    ArmyNotice_1680840991.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ