Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंककाे माेवाइल टपअपवाट विजेतालाई स्मार्ट फोन हस्तान्तरण


ग्लोबल पाना
मंगलबार, चैत २८ २०७९
  • 287
    SHARES

  • images
    कृषि विकास बैंककाे माेवाइल टपअपवाट विजेतालाई स्मार्ट फोन हस्तान्तरण

    काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५६ औँ वार्षिकोत्सवको अवसरमा सेवा प्रदायक संस्थाको सहकार्यमा सञ्चालन गरिएको बिभिन्न प्रबर्द्धनात्मक कार्यक्रमहरू मध्ये माेवाइल टपअप पनि एक हाे ।

    images
    images
    images

    जसमा ५०० वा साे भन्दा वढि रकमकाे माेवाइल टपअप गर्ने कार्यक्रम थियाे । वैंकका मोवाइल बैंकिङबाट प्रथम पटक रु. ५०० वा सोभन्दा वढी रकमको मोवाइल टपअप गर्ने मोबाईल बैंकिग प्रयोगकर्ता जोरायल डोटीका अमृत ओली र पर्रोहा रूपन्देहीका मोनिका सुनारले १/१ थान स्मार्ट मोबाईल फोन प्राप्त गरेका छन् ।

    यसै गरी बैंकको मोबाईल बैंकिगबाट प्रथम पटक रु. ५०० वा सोभन्दा वढी रकमको मोवाइल टपअप गर्ने भाग्यमानी ५६ जना ग्राहकहरूले जनही रु.५६० का दरले क्यास ब्याक प्राप्त गरेका छन् । बिजेता अमृत ओलीले जित्नु भएको स्मार्ट फोन निजको प्रतिनिधीलाई हस्तान्तरण भएकाे छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ