Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आज


ग्लोबल पाना
बुधबार, चैत २९ २०७९
  • 240
    SHARES

  • images
    हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आज

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा बुधबार बस्दै छ । कम्पनीले सभामा २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    images
    images
    images

    साथै, सभामार्फत संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । बोनस सेयर वितरण पश्चात पुँजी बढ्ने हुँदा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ