Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जापानका प्रधानमन्त्रीले भाषण गरिरहेका बेला विस्फोट, १ जना पक्राउ


ग्लोबल पाना
शनिबार, वैशाख २ २०८०
  • 253
    SHARES

  • images
    जापानका प्रधानमन्त्रीले भाषण गरिरहेका बेला विस्फोट, १ जना पक्राउ

    काठमाडौं । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले भाषण गरिरहेको समयमा एउटा विस्फोटन भएको छ ।

    images
    images
    images

    देशको पश्चीमी शहर वाकायाममा शनिवार बिहान किशिदाले भाषण गरिरहेका बेला उक्त घटना भएको हो । घटनाबारे पूर्ण जानकारी आइसकेको छैन । प्रधानमन्त्री किशिदाको नजिकै पाइप जस्तो बस्तु फ्यालिएको जनाइएको छ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटनको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो ।

    जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले प्रहरीले एक जना व्यक्तिलाई घटनास्थलबाट नियन्त्रणमा लिएको वीवीसीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ