काठमाडौं । प्रधानमन्त्रीले निजगढ-काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) को स्थलगत अवलोकनको क्रममा महादेवटार र लेनडाडाको सुरुङ्गमार्ग निर्माणस्थल तथा राजदमारको ट्र्याकको अवलोकन गर्नुभएको छ।
उहाँको साथ उपप्रधान तथा रक्षामन्त्री, अर्थमन्त्री, भौतिक पुर्वाधार तथा यातायातमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य, मुख्यसचिव, सेनाप्रमुख तथा सचीवहरु सहभागी हुनुहुन्छ।
राजदमारमा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रधानमन्त्रीलाई स्वागत गर्नुभएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


