Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

निजी कम्पनीलाई दिइएको इजाजत खारेज गर्ने निर्णय : गृहमन्त्री


ग्लोबल पाना
मंगलबार, वैशाख ५ २०८०
  • 294
    SHARES

  • images
    निजी कम्पनीलाई दिइएको इजाजत खारेज गर्ने निर्णय : गृहमन्त्री

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा आजको मन्त्रिपरिषदको बैठकले सार्वजनिक खरिद कानुन विपरितको 'नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि २०७९’ र सो अनुरुप निजी कम्पनीलाई दिइएको इजाजत दुवै खारेज गर्ने निर्णय गरेको छ।

    images
    images
    images

    उक्त कार्यविधि जारी गर्ने क्रममा भएका विषय उपर छानबिन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय समेत आजको मन्त्रिपरिषदको बैठकले गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ