Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज राती १२ बजेवाट बारास्थित नेपाल-भारत सिमा बन्द


ग्लोबल पाना
शुक्रबार, वैशाख ८ २०८०
  • 231
    SHARES

  • images
    आज राती १२ बजेवाट बारास्थित नेपाल-भारत सिमा बन्द

    बारा । वैशाख १० हुन गईरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजवाट नेपाल भारत सिमा बन्द गरिने भएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल-भारत सिमाना बन्द रहने जनाएको हो ।

    यसैगरी, मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाईएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ