काठमाण्डौ । प्रतिनिधि सभा सदस्य उपचुनाव हुने तीन वटा निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ ।
गृह मन्त्रालयले आज शुक्रवार एक सूचना निकालेर सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।
बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपचुनाव हुँदैछ ।
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


