Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अब यो देश युवाले हाँक्छन् : रबि लामिछाने


ग्लोबल पाना
सोमबार, वैशाख ११ २०८०
  • 177
    SHARES

  • images
    अब यो देश युवाले हाँक्छन्  : रबि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने जनाएका छन् । लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको पनि उनको टिप्पणी छ। 

    images
    images
    images

    सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?,  लामिछानेको निष्कर्ष छ, अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं,त्यहीँ छौं।

    व्यवस्था त सुध्रियो,अवस्था सुध्रिएन। उनले अगाडी लेखेका छन्,  लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट  मुक्ति देओस्। यो देश अब युवाले हाँक्छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ