Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंबाट उडेको जहाजमा चरा ठोक्किएको फ्लाई दुबईको दाबी


ग्लोबल पाना
मंगलबार, वैशाख १२ २०८०
  • 217
    SHARES

  • images
    काठमाडौंबाट उडेको जहाजमा चरा ठोक्किएको फ्लाई दुबईको दाबी

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको दाबी गरेको छ ।फ्लाई दुबईको एफजेड ५७६ विमानमा चरा ठोक्किएपछि आगो देखिएको भएपनि आकस्मिक अवतरणको तयारी गरिएको थियो ।

    images
    images
    images

    फ्लाई दुबईका प्रवक्ताका अनुसार काठमाडौंबाट उड्ने क्रममा चरा ठोक्किएको दाबी गरिएको छ । तर जहाज भने काठमाडौंबाट दुबईतर्फ गएको छ ।

    जहाजमा १६९ जना यात्रु लिएर ९ बजेर २१ मिनेटमा उडेको जहाजको इन्जिनमा केही समयमा नै समस्या आएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ