Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुख घिमिरेले संसदलाई जानकारी गराउदैँ


ग्लोबल पाना
मंगलबार, वैशाख १२ २०८०
  • 218
    SHARES

  • images
    ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुख घिमिरेले संसदलाई जानकारी गराउदैँ

    काठमाडौं । ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । आजको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद श्रेष्ठ पदमुक्त भएको सभामुख देवराज घिमिरेले संसदलाई जानकारी गराउने भएका हुन् ।

    images
    images
    images

    व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले कारबाही गरेको पत्र सभामुख घिमिरेलाई दिएको थियो ।

    रास्वपाले कारबाही गरेको पत्रअनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् । श्रेष्ठको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निणर्य गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ