Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नवनिर्वाचित लामिछाने र वाग्लेको आज सपथ हुदै


ग्लोबल पाना
शुक्रबार, वैशाख १५ २०८०
  • 307
    SHARES

  • images
    नवनिर्वाचित लामिछाने र वाग्लेको आज सपथ हुदै

    काठमाडौं । गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित तीन सांसद मध्ये दुईजनाको आज सपथ हुदैँछ ।प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबाहेक दुई जनाको आज सपथग्रहण हुन लागेको हो । 

    images
    images
    images

    उनका अनुसार चितवन-२ वाट निर्वाचित रवि लामिछाने तथा तनहुँ-१ वाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ । आज बिहान ठिक ११ः३० बजे संघीय संसद् सचिवालयको काठ घर नं २ सिंहदरबार सो सपथ कार्यक्रम राखिएको उनले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ