Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पुल भासिएपछि पृथ्वी राजमार्गमा एकतर्फी आवागमन


ग्लोबल पाना
मंगलबार, वैशाख १९ २०८०
  • 217
    SHARES

  • images
    पुल भासिएपछि पृथ्वी राजमार्गमा एकतर्फी आवागमन

    धादिङ। पृथ्वी राजमार्गस्थित धादिङको धुनीवेशी नगरपालिका ६ धार्के सडकखण्डमा एकतर्फी सवारी साधन सञ्चालनमा आएको छ ।

    images
    images
    images

    सोमबार धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोलामाथिको मोटरेबल पुल भासिएपछि अवरुद्ध भनेको सवारी आवागमन मंगलबार बिहानबाट एकतर्फी चल्न थालेको हो । 

    आलोपालो सवारीसाधान आउजाउ गराइएको छ । पुलमा जालिभित्र ग्याविन भरी ग्राबेल गरेर एक लेनमा सवारीसाधनलाई आलोपालो चलाउन थालिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ