काठमाडौं । सत्तारुढ दलहरुको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे जनाइएको छ । आजको बैठकमा प्रधानमन्त्रीले रास्वपालाई सरकारमा ल्याउनका लागि सतारुढ दलहरुसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीले गत आइतबार रास्वपासँग यसबारेमा छलफल गरेका थिए भने रास्वपा अध्यक्ष रवि लामिछानेले हिजो मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए ।
रास्वपाले सरकारमा सहभागिताको बारेमा शुक्रबार निणर्य लिने बताएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


