Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नवौं पटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसको तर्फबाट तीन मन्त्री थपिए


ग्लोबल पाना
बुधबार, वैशाख २० २०८०
  • 291
    SHARES

  • images
    नवौं पटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसको तर्फबाट तीन मन्त्री थपिए

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गरेका हुन्।

    images
    images
    images

    मन्त्रिपरिषद् विस्तार अनुसार नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ।

    मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत् जानकारी दिए।

    1-मन्त्रिपरिषद्-गठन_विज्ञप्ति_-scaled-1-473x650.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ