Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु


ग्लोबल पाना
बिहीबार , वैशाख २१ २०८०
  • 219
    SHARES

  • images
    भ्यान दुर्घटना हुँदा  २ जनाको मृत्यु

    विराटनगर । मोरङको लेटाङ नगरपालिका-७, भिरिङखामा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा भ्यानका चालक मोरङ पथरीशनिश्चरेका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ-३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा परेर घाइते भएका उनीहरुको  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ-६ का ५५ वर्षीय रुद्र लम्सालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ ।

    १-०२-००१ ज ३९५३ नम्बरको पिकअप भ्यान सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ