काठमाडौं । स्वतन्त्र सचंसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । सोमबार वानेश्वरस्थित संसद भवनमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह नाङ्गिएका हुन् ।
उनले संसद भवनको सुन्य समयमा कपडा खोलेर नाङ्गिएका थिए । सांसद सिंहले आफूलाई सभामुखले बोल्न नदिएको भन्दै कपडा खोलेर विरोध गरेका हुन् ।
त्यसपछि सभामुखले सभ्य तरिकाले आफ्नो भनाइ राख्न चेतावनी दिएका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


