Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दिइन् आरजु राणाले साइबर ब्यूरोमा उजुरी


ग्लोबल पाना
बुधबार, वैशाख २७ २०८०
  • 220
    SHARES

  • images
    दिइन् आरजु राणाले साइबर ब्यूरोमा उजुरी

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाले पछिल्ला केही दिनयता नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने अडियो सार्वजनिक भएको भन्दै छानबिन गर्न प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

    images
    images
    images

    केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको अडियो झुटो भएको दाबी गर्दै उनले छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेकी छिन्।

    उनले आफ्नो निवेदनको बोधार्थमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संसद सचिवालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाम राखेकी छन्।

    Screenshot_2023-05-10-17-13-15-65_a23b203fd3aafc6dcb84e438dda678b6.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ