काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ दिनपछि पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ।
शनिबार साँझ बुढानिलकण्ठस्थित नातेदारको घरबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं लगिएको हो।
उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन्। कति दिनको म्याद थपेर अदालतबाट बाहिरिने हुन् ? त्यो भने एकछिनमा खुल्ने जनाईएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


