Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सार्वजनिक यातायातको भाडा घट्यो


ग्लोबल पाना
बुधबार, जेठ ३ २०८०
  • 196
    SHARES

  • images
    सार्वजनिक यातायातको भाडा घट्यो

    काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ। डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो।

    images
    images
    images

    विभागले घटेको मूल्य आज (बुधबार)देखिनै लागू भएको जानकाए छ। विभागका अनुसार यात्रुबहाक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.६५ प्रशितले भाडा घटेको छ।

    यसैगरी अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ