Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

यस्तो छ सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम (पुणर्पाठ)


ग्लोबल पाना
शनिबार, जेठ ६ २०८०
  • 170
    SHARES

  • images
    यस्तो छ सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम (पुणर्पाठ)

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सभाको संयुक्त बैठकमा सरकारको उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

    images
    images
    images

    नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपति पौडेलले समृद्ध, सवल र न्यायपूणर् नेपाल बनाउन महत्वपूणर् योगदान पुग्ने बताइएको छ।

    राष्ट्रपति पौडेलले भने,‘विधान र संघीयताको प्रभावकारी कार्यान्वयन हुने, उत्पादन र रोजगार वृद्धि भई सबल र समाजवादउन्मुख अर्थतन्त्र निर्माण हुने विश्वास छ।’

    यसैगरी नागरिकको गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच वृद्धि हुनुका साथै सेवा प्रवाहमा परिवर्तन भएर जनताको राज्यप्रतिको विश्वास बढोत्तरी हुने अपेक्षा उनले गरेको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ