Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

केही व्यक्तिका निम्ति सिंगो पार्टीपंक्तिलाई बदनाम गर्न मिल्दैन : सांसद पौडेल


ग्लोबल पाना
आइतबार, जेठ ७ २०८०
  • 228
    SHARES

  • images
    केही व्यक्तिका निम्ति सिंगो पार्टीपंक्तिलाई बदनाम गर्न मिल्दैन : सांसद पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले कोही व्यक्तिका निम्ति सिंगो पार्टीपंक्तिलाई बदनाम गर्न नहुने बताएका छन् ।

    images
    images
    images

    नेता पौडेलले पार्टी विधिको शासन र सुशासनको पक्षमा खरो ढंगले उत्रनुपर्ने औंल्याए । अहिले मुलुकमा राज्यसंयन्त्रप्रति नै अविश्वास बढेको पनि पौडेलले बताए । नीति र कार्यक्रमलाई कार्यान्वयन पक्षसँग जोड्नुपर्नेमा उनको जोड छ ।

    पौडेलले भने, ‘हाम्रो नीति तथा कार्यक्रम पनि परम्परागत छ, विपक्षीको विरोध पनि परम्परागत छ । नीति र कार्यक्रम त कहिले नराम्रो थियो र ? माइकबाट सुन्दा कणर्प्रिय नै लाग्छ । कार्यान्वयन फितलो भएपछि जति राम्रो ल्याए पनि अर्थ छैन ।

    विपक्षीले पनि जहिल्यै प्रोपगान्डा हो, कर्मकाण्डी छ भन्ने । लेखिएका ५० प्रतिशत कार्यान्वयन भए पनि ठूलो कुरा हुन्छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ