Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

युवा संघले गृहमन्त्रीलाई बुझायो भुटानी शरणार्थी प्रकरणको ८ बुँदे ज्ञापनपत्र


ग्लोबल पाना
बिहीबार , जेठ ११ २०८०
  • 218
    SHARES

  • images
    युवा संघले गृहमन्त्रीलाई बुझायो  भुटानी शरणार्थी प्रकरणको ८ बुँदे ज्ञापनपत्र

    काठमाडौँ। एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने खेल भएको भन्दै छानबिनको माग राखेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ८ बुँदे ज्ञापनपत्र बुझाएको छ।

    images
    images
    images

    मानव तस्करीको समग्र पक्षमा नगई अपुरो अधुरो अनुसन्धान गर्ने र निर्दोष फसाउने योजनाका साथ काम भएको भन्दै युवा संघले उक्त अनुसन्धान र काम कारबाहीको छानबिन गर्न माग राखेर ८ बुँदे ज्ञापनपत्र बुझाएको हो।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ