Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमक माथि उठेका प्रश्नको जवाफ दिने: प्रतिनिधिसभा बैठक


ग्लोबल पाना
शुक्रबार, जेठ १२ २०८०
  • 184
    SHARES

  • images
    प्रधानमन्त्रीले नीति तथा कार्यक्रमक माथि उठेका प्रश्नको जवाफ दिने: प्रतिनिधिसभा बैठक

    काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनका १३ औं बैठक बस्न लागेको हो। बैठक ११ बजे बस्नेछ। आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।

    images
    images
    images

    ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ।

    सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निणर्यार्थ प्रस्तुत हुने सम्भावित कार्यसुचीमा उल्लेख छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ