Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नागढुंगा सुरुङमार्गको निरीक्षणमा भौतिक पूर्वाधारमन्त्री ज्वाला


ग्लोबल पाना
शुक्रबार, जेठ १२ २०८०
  • 184
    SHARES

  • images
    नागढुंगा सुरुङमार्गको निरीक्षणमा भौतिक पूर्वाधारमन्त्री ज्वाला

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन् । शुक्रबार बिहान विश्व बैंकका उच्च अधिकारीसहित मन्त्री ज्वालाले नागढुङ्गा सुरुङमार्गको अवलोकन गरेका हुन् ।

    images
    images
    images

    सो क्रममा मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ