Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

धेरै आयोजनामा बजेट छर्ने प्रवृत्तिमा रोक


ग्लोबल पाना
सोमबार, जेठ १५ २०८०
  • 215
    SHARES

  • images
    धेरै आयोजनामा बजेट छर्ने प्रवृत्तिमा रोक

    काठमाडौं । सरकारले ठूलो संख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोत साधन छर्ने प्रवृत्तिमा सुधार गर्न क्षेत्रगत प्राथमिकता भित्र पनि ठूला तथा रणनीतिक महत्त्वका, छिटो प्रतिफल दिने र बहुसंख्यक जनताले लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिई रकम छुट्टयाएको छ ।

    images
    images
    images

    अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७८०/८१ को बजेट सार्वजनिक गर्दै स्रोत छर्ने प्रवृत्तिमा रोक लगाएको बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ