Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बुधबारको दिन भुलेर पनि गर्नु हुँदैन यी कार्य, धन को हानी हुन्छ


ग्लोबल पाना
बुधबार, जेठ १७ २०८०
  • 318
    SHARES

  • images
    बुधबारको दिन भुलेर पनि गर्नु हुँदैन यी कार्य, धन को हानी हुन्छ

    काठमाडौं । बुधवार भगवान् गणेशको लागी समर्पित छ। बुधबार भगवान् गणेशको पूजा गर्नु र उनको नाममा पाठ गर्नु निकै नै शुभ मानिन्छ । ज्योतिष शास्त्रमा ती कामहरुको बारमा भनिएको छ जुन काम बुधवार गर्नु हुँदैन किनकि यो काम गरेर व्यक्तिले धन हानिको सामना गर्नु पर्छ।

    images
    images
    images

    बुधबार कुनै पनि क्षेत्रमा लगामी गर्न हुँदैन:

    विशेष गरेर कुनै पनि क्षेत्रमा लगानी गर्दा त्यसले घाटा निम्त्याउने प्रबल सम्भावना रहेको छ । साथै यस दिन कुनै पनि व्यक्ति सँग आर्थिक लेन-देन पनि गर्नु शुभ मानिदैन । य दिन दिएको उधारो उठाउन मुस्किल हुनेछ साथै लिएको उदारो तिर्न पनि मुस्किले हुने मान्यता रहेकोछ ।

    कालो रङ्गको कपडा नलगाउनुहोस्ः

    विशेष गरेर बुधबार कालो रङ्गको कपडा लगाउनु अशुभ मानिन्छ ।विशेष गरेर बुधबारको दिन महिलाको लागी कालो रङ्गको कपडा लगाउनु अशुभ मानिन्छ । यात्रा नगर्नुहोस्बुधबारको दिन पश्चिम दिसाको यात्रा गर्नी अशुभ मानिन्छ । यस दिन पश्चिम दिसाको यात्रा गर्नुले नोक्सान हुने मान्यता रहेको छ ।

    अपशब्द नबोल्नुहोस्ः

    कुनै पनि दिन, कसैलाई पनि अपशब्द बोल्नु राम्री हुँदैन । विशेष गरेर बुधबारको दिन कसैसँग पनि अपशब्द बोल्नु अशुभ मानिन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ