Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भारतीय विदेश राज्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई दिल्लीमा स्वागत


ग्लोबल पाना
बुधबार, जेठ १७ २०८०
  • 208
    SHARES

  • images
    भारतीय विदेश राज्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई दिल्लीमा स्वागत

    काठमाडौं । चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुगेका छन् ।

    images
    images
    images

    बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थलमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

    प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँदिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनी जेष्ठ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ