Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

संसद बैठकको कार्यक्रम स्थगन गर्न राप्रपाको प्रस्ताव


ग्लोबल पाना
आइतबार, जेठ २१ २०८०
  • 250
    SHARES

  • images
    संसद बैठकको कार्यक्रम स्थगन गर्न राप्रपाको प्रस्ताव

    काठमाडौं । राप्रपाले प्रतिनिधिसभा बैठकको नियमति कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ। आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन।

    images
    images
    images

    तर, राप्रपाले नीति र नियमविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमति रुपमा संसद बैठक अघि नबढ्ने भन्दै निधौरित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरिएको हो।

    राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेस गरेका छन्।

    Screenshot_2023-06-04-12-22-36-40_a23b203fd3aafc6dcb84e438dda678b6.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ