Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा खैलाबैला


ग्लोबल पाना
सोमबार, जेठ २२ २०८०
  • 243
    SHARES

  • images
    प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा खैलाबैला

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा होहल्ला भइरहेको छ। भारत भ्रमण तथा नागरिकता विधेयकसहितका विषयमा सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिन थाल्दा सांसदहरुले होहल्ला गरिरहेका छन्।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले बोलिरहँदा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएर सुरु भएको विरोध र होहल्ला चलिरहेको छ। सत्तापक्ष र प्रतिपक्षी सांसदहरु एकअर्काविरुद्ध होहल्ला गरिरहेका छन्।

    सांसदहरुले प्रतिनिधिसभा नियमावलीको कुन नियमअनुसार आफूले नियमापत्ति जनाएको हो खुलाउन सकेका छैनन्। तर, उनीहरु होहल्ला भने गरिरहेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ