Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कृषिविज्ञ मदन राई धरौटीमा रिहा


ग्लोबल पाना
सोमबार, जेठ २२ २०८०
  • 283
    SHARES

  • images
    कृषिविज्ञ मदन राई धरौटीमा रिहा

    काठमाडौं । आफ्नै फाउन्डेसनले सञ्चालन गरेको विद्यालयका विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका कृषिविज्ञ मदन राई धरौटीमा रिहा भएका छन् ।

    images
    images
    images

    जिल्ला अदालत खोटाङले उनलाई आज धरौटीमा रिहा गर्ने आदेश दिएको हो । जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको इजलासले ४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ