Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कोकोहाको पानी धरान ल्याएपछि हर्षले भक्कानिए मेयर साम्पाङ


ग्लोबल पाना
मंगलबार, जेठ ३० २०८०
  • 357
    SHARES

  • images
    कोकोहाको पानी धरान ल्याएपछि हर्षले भक्कानिए मेयर साम्पाङ

    काठमाडौं । धरान उपमहानगरका मेयर हर्कराज साम्पाङले आफ्नो वचन पूरा गरेका छन् । कोकोहाको पानी धरानमा नल्याएसम्म धरान आउदिनँ भनेर सार्वजनिक रुपमा वचनबद्धता गरेका मेयर साम्पाङ अन्ततः आफ्नो वचन पूरा गरेर मात्रै धरान आएका छन् । उनी तीन दिनदेखि फिल्डमै व्यस्त रहेका थिए ।

    images
    images
    images

    करिब ४० किलोमिटर दूरी पार गरेर कोकाहाको पानी आज (मंगलबार) मध्यराति १२ बजेर ३ मिनेटमा माया धराने साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास-आउट पोइन्टमा झार्न सफल भएका हुन् । धरानमा पानी खसालेपछि टिकटिकमा उक्त भिडिओ समेत धेरैले हेरेका छन् ।

    श्रमदान अभियानमार्फत पाँच इन्चे पाइपमार्फत कोकाहाको पानी ल्याउन सफल भएपछि मेयर भावुक बनेको अनि रोएको भिडिओ भाइरल भएको छ । उनले सो क्रममा स्वदेश र विदेशका दाता, संघ/संस्था, श्रम अभियानमा संलग्नहरूलाई हार्दिक आभार व्यक्त गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ