Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

लोकगायक रामजी खाँणलाई मातृशोक


ग्लोबल पाना
बुधबार, जेठ ३१ २०८०
  • 659
    SHARES

  • images
    लोकगायक रामजी खाँणलाई मातृशोक

    काठमाडौं । लोकगायक रामजी खाँणलाई मातृशोक परेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका प्रथम उपाध्यक्षसमेत रहेका खाँणकी आमा रुप कुमारी खाँणको उपचारका क्रममा मंगलवार राती पोखरास्थित गण्डकी मेडिकल कलेजमा निधन भएको हो ।

    images
    images
    images

    उनको आजै बिहान ९ बजे पोखराको रामघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ