Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त


ग्लोबल पाना
बिहीबार , जेठ ३२ २०८०
  • 281
    SHARES

  • images
    मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त

    काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त भएका छन्। आज (विहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

    images
    images
    images

    शंकरदास बैरागीले मुख्य सचिवबाट राजीनामा दिएपछि अर्याललाई सरकारले आजै मुख्यसचिवमा नियुक्त गरेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ