Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भाजपाका वरिष्ठ नेता डा. जाेली नेपाल भम्रणमा, सामाजिक अभियान्ता आलमले गरे स्वागत


ग्लोबल पाना
आइतबार, असार ३ २०८०
  • 1,350
    SHARES

  • images
    भाजपाका वरिष्ठ नेता डा. जाेली नेपाल भम्रणमा, सामाजिक अभियान्ता आलमले गरे स्वागत

    काठमाडौं । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता, पूर्व सांसद एवं पूर्व विदेश विभाग प्रमुख डा. बिजय जोली आज नेपाल आइपुग्नु भएकाे छ ।

    images
    images
    images

    जाेली नेपाल एयरलाइन्सको नियमित उडान मार्फत  आज नेपाल आउनु भएकाे हाे । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिनुहुन्छ ।

    डा. जाेलीलाई मातृभूमि अभियान मधेस प्रदेशका अध्यक्ष तबरेज आलमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएकाे थियाे । नेपाल-भारत सम्बन्ध सुधार गर्न र भाइचारा वृद्धि गर्ने पवित्र उदेश्यले नेपाल आएको डा. जोलीको दाबी छ ।

    उहाँले नेपाल भम्रणमा रहदा भगवान पशुपतिनाथकाे दर्शन गर्ने जानकारी दिनुभयाे। जाेली ३ दिने नेपाल भम्रण पश्चात स्वदेश फिर्ता हुने उहाँका निजि सचिवले ग्लाेवल पानालाई बताउनु भएकाे छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ