Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

३३ तोला सुनका गहनासहित नगद चोरी


ग्लोबल पाना
बुधबार, असार ६ २०८०
  • 241
    SHARES

  • images
    ३३ तोला सुनका गहनासहित नगद चोरी

    चितवन। पूर्वी चितवनको रत्ननगरमा ३३ तोला ५० लाल सुनसहित नगद चोरी भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १२ निबासी गोपाल ओझाको घरबाट सुनका गहना र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    images
    images
    images

    कार्यालयका अनुसार हिजो दिउँसो १२ः४५ बजे गहना र नगद रु दुई लाख ५० हजार चोरी भएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाको अनुसन्धान सुरु गरिएको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ