Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चट्याङ लागेर ५७ वर्षिय व्यक्तिको मृत्यु


ग्लोबल पाना
बुधबार, असार ६ २०८०
  • 254
    SHARES

  • images
    चट्याङ लागेर ५७ वर्षिय व्यक्तिको मृत्यु

    नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ भटुकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो।

    उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। सारु श्रीमतिसँगै खेतमा काम गर्दै थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ