Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

समाजसेवी लोहनीले गरे बासुकी धाम मुख्य प्रबेश द्वार निर्माण


ग्लोबल पाना
सोमबार, असार ११ २०८०
  • 1,775
    SHARES

  • images
    समाजसेवी लोहनीले गरे बासुकी धाम मुख्य प्रबेश द्वार निर्माण

    नुवाकोट । नुवाकोटका समाजसेवी युवा हाल अमेरिका बस्‍ने रुपक लोहनीले नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर १२ स्थित बासुकी धाम मुख्य प्रबेश द्वार निर्माण गर्नु भएको छ । उहाँले बेलकोटगढी नगरपालिका वडा १२ मा अवस्थित अमोघ सिद्धि बासुकी नाथ संरक्षण समिति लाई धन्यबाद दिनु भएको छ । 

    images
    images
    images

    त्यस्तै बिशेष गरि स्थानिय समाज सेवी रबिराज सिलवाल विशेष धन्यवाद दिनु भएको छ । सिलवालको सक्रियता को कारणले चाँडै काम सम्पन्न भएको भन्दै लोहनीले खुसि व्यक्त गर्नु भयो । उहाँले आफुले आँटेको काम बासुकी धाम मुख्य प्रबेश द्वार निर्माण साथै सम्पूर्ण काम सम्पन्न भएको जानकारी दिनु भएको छ ।

    लोहनी अत्यन्त खुसि हुँदै सम्पूणर् सहयोगीहरु प्रति  धेरै आभारी भएको कुरा ग्लोवल पानालाई जानकारी दिनु भएको छ । उहाँ ले भन्नु भएको छ ’म अमेरिका मा भएकोले यसै सामाजिक संन्जाल मार्फत यो भौतिक सम्पत्ति समिति लाई हस्तान्तरण गरेको छु। स्विकार्नु होला। जय बासुकी।“

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ