Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं बाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ


ग्लोबल पाना
आइतबार, असार १७ २०८०
  • 236
    SHARES

  • images
    काठमाडौं बाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

    काठमाडौं । काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। महानगरपालिका-१८ नरदेबी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७४ वर्षीय चौथिनारायण महर्जन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।

    images
    images
    images

    पौडेलको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय १० रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ