Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहिता सबन्धी विधेयक पारित गरिने


ग्लोबल पाना
बुधबार, असार २० २०८०
  • 202
    SHARES

  • images
    दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहिता सबन्धी विधेयक पारित गरिने

    काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ।

    images
    images
    images

    संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकीसंहिता सबन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

    साथै सो विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरु निणार्याथ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ