Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कोशी प्रदेश सरकारको नेतृत्वमा आज दावी प्रस्तुत हुँदैं


ग्लोबल पाना
बिहीबार , असार २१ २०८०
  • 236
    SHARES

  • images
    कोशी प्रदेश सरकारको नेतृत्वमा आज दावी प्रस्तुत हुँदैं

    बिराटनगर । कोशी प्रदेश सरकारको नेतृत्वमा आज दावी प्रस्तुत हुँदैछ। कोशी सरकार निमाणर्का लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज सकिँदै गर्दा नयाँ सरकारको दाबी पेश गर्न लागेका हुन्।

    images
    images
    images

    नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गर्न लागेका छन्।

    तर, नेकपा एमालेले भने राजनीतिक दल परित्याग गरेको घोषणा गरेका सभामुखलाई प्रदेश सरकार गठनमा जोडन नमिल्ने भन्दै अस्वीकार गर्ने जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ