Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गायक तथा कलाकार रोविन तामाङको आज दाहसंस्कार गरिदै


ग्लोबल पाना
आइतबार, असार २४ २०८०
  • 221
    SHARES

  • images
    गायक तथा कलाकार रोविन तामाङको आज दाहसंस्कार गरिदै

    काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आज दाहसंस्कार गरिँदैछ। अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिब शरिरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिनेछ।

    images
    images
    images

    आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ।

    गायक रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

    उनका केटाकेटी‘ चिसो चिसो‘ लगायतका गीतहरु स्रोता तथा दर्शकले मन पराएका छन भने उनले छड्के, चिसो एष्ट्रेलगायत चलचित्रमा अभिनय गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ