Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीपत्नी सीता दाहालको पार्थिब शरीर पेरिसडाँडामा राखिने


ग्लोबल पाना
बुधबार, असार २७ २०८०
  • 253
    SHARES

  • images
    प्रधानमन्त्रीपत्नी सीता दाहालको पार्थिब शरीर पेरिसडाँडामा राखिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ। आज विहान ८ बजेर ३३ मिनेटमा प्रधानमन्त्री पत्नी सीताको निधन भएको हो।

    images
    images
    images

    नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाका स्वास्थ्य अवस्था गम्भीर बनेपछि सीता दाहाललाई आज विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन गएको थियो। प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लको अनुसार पत्नी दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ।

    बिहान ११ बजे देखि १ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर २ बजे अन्तिम दाह संस्कारका पशुपतिनाथ लगिनेछ। उनी नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत हुन्।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ