Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

परराष्ट्रमन्त्री एनपी साउद बैंकक जाँदै


ग्लोबल पाना
आइतबार, असार ३१ २०८०
  • 266
    SHARES

  • images
    परराष्ट्रमन्त्री एनपी साउद बैंकक जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड प्रस्थान गर्दैछन्।

    images
    images
    images

    बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।

    जसअनुसार आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछन् भने परराष्ट्र मन्त्री साउँदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ